रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ६

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय घण्टी घरमा बसेको बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *