|
२०८३ बैशाख ३
काठमाडौं—सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा आयोग बनाएको हो।
आयोगमा पूर्व न्यायाधीश पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, पूर्व डीआईजी गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य छन्। सरकारले २०६२/६३ पछि पदमा पुगेकाको सम्पत्ति पहिलो चरणमा र २०४८ देखि २०६२/६३ सम्मको दोस्रो चरणमा छानबिन गर्ने योजना बनाएको जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्