|
२०८२ चैत्र २७
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता, कार्यकर्ता, सांसद र केन्द्रीय सदस्यहरूलाई अनावश्यक भिडभाड गर्न सिंहदरबार नजान निर्देशन दिएको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकले उक्त निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
दलको बैठकले एक जना केन्द्रीय सदस्य र एक जना सांसद हरेक दिन जनसम्पर्कको लागि केन्द्रीय कार्यालय (घण्टीघर) बस्ने निर्णय समेत गरिएको प्रवक्ता झाले बताए ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्