रास्वपाको केन्द्रीय समिति बैठक आज, निर्वाचन तयारीमा छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ।

प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार बैठक माघ ४ गते आइतबार दिउँसो २ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना हुनेछ।

बैठकमा आगामी निर्वाचनसँग सम्बन्धित रणनीति र समसामयिक विषयमा चर्चा हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *