वर्षाले दाउन्ने खण्ड ठप्प, यातायात आवागमनमा कडाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ७

नवलपरासी पूर्व, ७ चैत । लगातार वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक मर्मत भइरहेको क्षेत्रमा हिलो र चिप्लोपन बढेपछि नारायणघाट–बुटवल राजमार्ग दुवैतर्फ बन्द भएको प्रहरीले जनाएको छ। यसले शुक्रबारदेखि नै सवारी आवागमन प्रभावित बनाएको छ।

यात्राको जोखिम बढेपछि रातिको समयमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ। वैकल्पिक मार्गमा समेत समस्या देखिँदा यात्रुहरूलाई थप सास्ती परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *