कांग्रेसको प्रतिज्ञा सभा जनकपुरमा सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ६

काठमाण्डौँ । नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरु भएको छ ।

बुधबार जनकपुरमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूको उपस्थितीमा प्रतिज्ञा सभा सुरु भएको हो ।

यही सभाबाट कांग्रेसले पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । जसलाई प्रतिज्ञापत्र नाम दिइएको छ । सभामा हजारौँको संख्यामा कार्यकर्ताहरू उतार्ने कांग्रेसले बताएको छ ।

यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *