|
कार्तिक ९, २०८२
काठमाडौं : कैलालीको जोशीपुर गाउँपालिका–३ लक्कडकी ३५ वर्षीया सुनीतादेवी कठरिया आफ्ना श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको आरोपमा पक्राउ परेकी छन्।
घरायसी विवादका क्रममा सुनीताले लखनलालमाथि कुटपिट गरेकी थिइन्।
गम्भीर घाइते लखनलालको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सुनीतादेवीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्