विपिन जोशीको राष्ट्रिय सम्मानमा अन्त्येष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ४

कञ्चनपुर । कञ्चनपुरका विपिन जोशीको शवयात्रा भीमदत्त नगरपालिकाबाट सुरु भई महाकाली नदीको भुजेला घाटमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टिमा नेपालका लागि इजरायली राजदूतसहित तीन जना इजरायली प्रतिनिधि सहभागी भए।

सशस्त्र प्रहरीले राष्ट्रिय सम्मानसहित सलामी अर्पण गरेको थियो। जोशी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा इजरायलमा बन्धक परेका थिए र पछि मृत्यु पुष्टि भएको थियो।

सोमबारमात्र उनको शव इजरायलबाट नेपाल ल्याइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *