|
२०८२ आश्विन २२
काठमाडौँ । इजरायलमा हमासद्वारा अपहरण गरी गाजामा लगिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक अवस्थामा खिचिएको ३० सेकेन्डको भिडियो क्लिप आज सार्वजनिक हुँदैछ।
उक्त भिडियो इजरायली सेनाले प्राप्त गरी जोशीको परिवारलाई दिएको थियो। परिवारको आग्रहमा आज राति १०:४० बजे (नेपाल समय अनुसार) भिडियो सार्वजनिक गरिनेछ।
२०२३ अक्टोबर ७ मा जोशी अपहरणमा परेका थिए। हालसम्म उनको मृत्यु पुष्टि भएको छैन र परिवारले जीवितै रहेको आशा व्यक्त गरेको छ


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्