|
२०८२ आश्विन २९
सिमकोट– नाम्खा गाउँपालिका–३ का चौबीस वर्षीय थुक्तेन पाल्वर लामा गत भदौ २४ गते काठमाडौँको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएका छन् ।
उनी आन्दोलनमा सहभागी भएर सकुशल आफ्नो कोठा फर्किए पनि अर्को दिनदेखि सम्पर्कमा छैनन् ।
परिवारले जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराएका छन् र खोजीका लागि सबैसँग अनुरोध गरेका छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्