सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाडौं, ९ असोज – नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

मन्त्री खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *