जेनजी आन्दोलनको मुद्दा र हाम्रो एजेण्डा उस्तै हुँदा माओवादी अध्यक्ष प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २६

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको एजेण्डा मिल्दो बताएका छन्।

प्रेस विज्ञप्तिमा उनले आन्दोलनको दोस्रो दिन केही अवाञ्छित तत्त्वहरूले घुसपैठ गरेर सिंहदरबारसहित राज्य संरचनामा आगजनी गरेको दाबी गरेका छन्।

उनले जेनजी आन्दोलनले उन्नत लोकतन्त्रको माग गरेको भन्दै संविधान र संसदविरुद्ध नभएको स्पष्ट पारेका छन्। साथै, उनले जेनजी पुस्तालाई धन्यवाद दिँदै यो आन्दोलनले राष्ट्रलाई अगाडि बढ्न ढोका खोलेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *