|
२०८२ भाद्र १९
काठमाडौँ :नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले सरकारको सामाजिक सञ्जालसम्बन्धी निर्णयले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने संकेत देखिएको बताएका छन्।
बिहीबार पदाधिकारी बैठकपछि सापकोटाले नियमन आवश्यक भए पनि सरकारका गतिविधि हेर्दा स्वतन्त्रतामा अंकुश लगाउने प्रयास देखिएको भन्दै गम्भीर अध्ययनपछि पार्टीको धारणा सार्वजनिक गर्ने बताएका छन्। गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि अभिव्यक्ति स्वतन्त्रता भएको स्मरण गराउँदै उनले यसलाई कुण्ठित नगर्न चेतावनी दिएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्