सबैलाई सधैँभरी ठग्न सकिन्न : बाबुराम भट्टराई

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १८

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित टिप्पणी गरेका छन् ।

सत्ता फेरिएको कुरामा प्रचण्डलाई घुमाउरो प्रहार गर्दै भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेका छन, ‘चर्चित भनाइ छ – केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *