केपी ओलीलाई हटाउन नया रणनीतिको माग गर्दै डा बाबुराम भट्टराई

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ९

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले केपी ओलीलाई हटाउन नयाँ रणनीति आवश्यक रहेको बताएका छन् । सोमवार बिहान सामाजिक सञ्जालमार्फत भट्टराईले ओलीलाई पुन भष्मासुरसँग पुनः तुलना गर्दै पदबाट हटाउन नयाँ रणनीति आश्यक रहेको बताएका हुन् ।

पुस ५ को कदमपछि भट्टराईले पटकपटक प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीमाथि प्रहार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *