६ किलो सुनसहित पक्राउ परेका चिनियाँको साथमा नेपाली नागरिकता

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ३

काठमाडौँ : काठमाडौँको तिनचुलीबाट ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक सोनाम गुरुङको साथमा नेपाली नागरिकता भेटिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी भएको नागरिकता उनको साथमा भेटिएको सीआईबीका प्रवक्ता (एसपी) ले लाई बताए ।

गुरुङले तस्करीको सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ । डिजिटल मुद्र्रा (युएसडिटी) मार्फत उनले हङकङमा रकम पठाउने गरेका हुन् । सीआईबीले उनको घरबाट ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *