सिंहदरबार भित्रकै क्यान्टिनमा म्याद सकिएका खानेकुरा, सञ्चालकलाई ३ लाख जरिवाना

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १५

सिंहदरबारभित्र रहेको केन्द्रीय क्यान्टिनमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्दा म्याद सकिएका खानेकुरा भेटिएका छन्।

क्यान्टिनमा खानयोग्य अवधि सकिएका र म्याद सकिएका मसला तथा दुग्धजन्य पदार्थ भेटिएको विभागको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *