×

विचारहीन, सिद्धान्तहीन, प्रतिगामी चिन्तन राख्ने, अराजक शैली भएका गैरराजनीतिक पृष्ठभूमिबाट आएका तत्वहरूले युवा पंक्तिको नेतृत्व गर्दै राजनीतिक हैसियत समेत प्राप्त गर्ने कुरा विद्यार्थी विद्यार्थी आन्दोलनकै सबैभन्दा लज्जास्पद परिघटना बन्न पुगेको छ ।

फाल्गुन ३, २०७९ | दाक्सु मिडिया सम्वाददाता
%d bloggers like this: