×

भारतमा रक्षामन्त्री उप्रेती, समकक्षीसँग भेट

फाल्गुन १, २०७९ | दाक्सु मिडिया सम्वाददाता

भारत भ्रमणमा रहेका रक्षामन्त्री हरिप्रसाद उप्रेती र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ। 

पाँच दिने भ्रमणका लागि भारत पुगेका उप्रेती र सिंहबीच बैंगलुरूमा भेट भएको हो। 

रक्षामन्त्री उप्रेती आइतबार भारत गएका थिए।

बेंगलुरू कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुन उनी भारत गएका हुन्। 

facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: