|
२०७९ आश्विन २३
जिल्लामा प्रतिनिधि सभासदस्यका लागि गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य बल बहादुर केसीले उम्मेदवारी दर्ता गएका छन् ।
जिल्ला समन्वय समितिमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर केसीले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै, जिल्लाको प्रदेश सभा ‘क’ मा गठबन्धनको तर्फबाट माओवादीका नेता गोम्बु शेर्पा (कज्र्याङ) र ‘ख’ बाट माओवादीका नेता शिव बहादुर बस्नेत (राजेन्द्र)ले उम्मेदवारी दर्ता गराएका छन् ।
संघ कांग्रेस र प्रदेश माओवादी केन्द्रको भागमा परेको हो ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्