चन्द्रोदय आधारभुत विद्यालय लाई २ कोठे भवन हस्तान्तरण

DaksuMedia दाक्सु मिडिया
|
२०८० मंसिर २३

माप्य दुधकोशी गाउँपालिका दुई चन्द्रोदय आधारभुत विद्यालय लाई नव निर्मित दुई कोठे भवन हस्तान्तरण गरिएको छ ।
गाउँपालिका र ग्रीन तारा हिमालय प्रतिष्ठान काठमाडौको साझेदारी लागतमा निर्मित भवन आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा सोलुखुम्बु बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मान वीर राई, कोशी प्रदेश पुर्व मन्त्री बुद्धि कुमार राज भण्डारी, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राई, उपाध्यक्ष गौरव राई ग्रीन तारा हिमालय प्रतिष्ठानका अध्यक्ष अमृत कुमार राई विभिन्न विद्यालयका शिक्षक प्रधानाध्यापक अभिभावक तथा विद्यार्थीहरु बाक्लो उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *