|
२०८२ आश्विन २६
सोलुखुम्बु । लिखुपिके गाउँपालिका, सोलुखुम्बुमा आगामी २०८२ कार्तिक १ देखि ३ गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता श्री हिमगंगा माविको प्राङ्गणमा बिहान ८ बजेबाट सुरु हुनेछ।
खेलमा अन्तर्राष्ट्रिय नियम लागु हुने र प्रवेश शुल्क रू. ५००० तोकिएको छ। प्रथम पुरस्कार रू. ८५०००, द्वितीय रू. ६००००, तृतीय रू. ४०००० तथा सान्त्वना पुरस्कार रू. २०००० सहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ।
प्रत्यक्ष प्रसारण “लोकप्रिय मिडिया” बाट हुनेछ।
खेलाडिहरूले बसोबास र खानाको व्यवस्था स्वयं गर्नु पर्नेछ।
थप जानकारीका लागि :
उत्तम खड्का – ९८५१३४९४६४
विष्णु बरुवाल – ९८४९६६८६६०
अमृत बस्नेत -९८४३६६९३९८




दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्