फेरि छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटयाे,सतर्क रहन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १२

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । सतर्क रहन आग्रह गरेका छन । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन ।

अलजजिराले चिनियाँ राज्य सञ्चालित प्रसारकहरूलाई उद्धृत गर्दै चीन सरकारले उद्धार टोलीलाई घटनास्थलबाट एक किलोमिटर टाढा हट्न आदेश दिइएको छ।

विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रका अझै सयौँ मानिस बेपत्ता छन्। चीनले तिब्बतमा पुनः बाढी आउन सक्ने उच्च जोखिम रहेको भन्दै शुक्रबार उद्धार कार्य स्थगित गरेको छ।

तिब्बतमा गएको विनाशकारी पहिरोको दुई दिनपछि पनि सयौँ मानिसहरू बेपत्ता रहेको अवस्थामा राज्य-नियन्त्रित सञ्चारमाध्यमले सो जानकारी दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *