इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाज

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १७

काठमाडौं । इरानको राजधानी तेहरानका पूर्वी र उत्तर–पश्चिमी क्षेत्रहरूमा भर्खरै शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् ।

बीबीसी रिपोर्ट अनुसार , प्रत्यक्षदर्शीहरूका अनुसार यी विस्फोटहरू हिजोको तुलनामा निकै भयानक थिए र यसको धक्काले घरका कोठाहरू नै थर्किएका थिए ।

इरानी सञ्चारमाध्यमहरूले पनि तेहरानका विभिन्न भागमा विस्फोट भएको पुष्टि गरेका छन् ।

तर यी विस्फोटको मुख्य कारण र यसबाट भएको क्षतिको आधिकारिक विवरण भने अझै सार्वजनिक गरिएको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *