|
२०८३ जेष्ठ २०
काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपाका सांसद रमेशकुमार मल्लले आर्थिक विधेयकमा संसद्मा दर्तापछि फेरबदल गरिएको भन्दै सरकारको आलोचना गरेका छन्।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद्मा पेश भइसकेको विधेयक संशोधन गर्ने अधिकार संसद्लाई मात्रै हुने जिकिर गरे।
मल्लले अर्थ मन्त्रालयले विधेयकका केही अंश परिवर्तन गरेर पुनः अपलोड गरेको दाबी गर्दै यसलाई विधि र संसदीय प्रक्रियाविपरीत कदम भएको बताएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्