बंगलादेशमा भूकम्पमा ५.५ म्याग्निच्युडको भुकम्प

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ५

काठमाण्डौँ । बंगलादेशमा आज बिहान ५.५ म्याग्निच्युडको भूकम्प गएको छ । त्यसको धक्का भारतको पश्चिम बंगालका धेरै जिल्लामा पनि महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

भूकम्प बिहान १० बजेर २३ मिनेट जाँदा भूकम्प आएको हो । त्यसको केन्द्रबिन्दु बंगलादेशको नरसिंदी नजिकै १० किलोमिटर गहिराइमा रहेको युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

अहिलेसम्म कहीँ कतै मानवीय क्षति वा सम्पत्तिको नोक्सानी भएको खबर आएको छैन ।

पृथ्वीको बाहिरी भाग १५ ठुला–साना प्लेटले बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *