|
२०८२ कार्तिक १
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर रु. १४०.४७ र बिक्रीदर रु. १४१.०७ रहेको छ।
अन्य प्रमुख मुद्राको विनिमयदर:
- युरो: खरिददर रु. १६४.१५, बिक्रीदर रु. १६४.८५
- पाउण्ड स्टर्लिङ: खरिददर रु. १८८.७३, बिक्रीदर रु. १८९.५३
- जापानी येन (१०): खरिददर रु. ९.३५, बिक्रीदर रु. ९.३९
- भारतीय रुपैयाँ (१००): खरिददर रु. १६०, बिक्रीदर रु. १६०.१५
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर परिमार्जन गर्न सकिने र वाणिज्य बैंकका दर फरक हुनसक्ने जानकारी दिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्