देउवाको स्वास्थ्य खतरामुक्त, सुरक्षित स्थानमा उपचार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। मंगलबार जेनजी प्रदर्शनका क्रममा आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरुमा सैनिक अस्पताल, पछि सुरक्षित स्थानमा सारिएको हो।

स्रोतका अनुसार उनको अवस्था स्थिर छ र उपचार जारी छ। पत्नी आरजु राणा देउवा पनि सुरक्षित स्थानमा रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *