|
२०७८ कार्तिक ३
३ कात्तिक, विराटनगर । निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ । बुधबार बिहान विमानस्थलमा बाढी पसेको हो ।
विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए । थप जानकारी आउन बाकी


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्