क्वालिटी रिर्सोटको एकतलासम्म सुनकोशीको बाढी पस्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १२

काठमाडौं : सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा परेको छ ।

सुनकाशी नदीमा आएको बाढी राती २ बजे अन्यत्र सारिएको छ । मानवीय क्षति भएको अहिलेसम्म जानकारी प्राप्त भएको छैन । सडक अवरद्ध हुँदा शुक्रबार जान बुकिङ गरेका ग्राहकले बुकिङ रद्द गरेको जानकारी स्थानीयबासी हरिकृष्ण श्रेष्ठले दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *