हुम्लामा बुधबारबाट सञ्चार सेवा पूर्ण रूपमा ठप्प

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३०

काठमाडौँ – बुधबार बेलुकादेखि हुम्लामा सञ्चार सेवा लगभग पूर्ण रुपमा बन्द भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन का साथ साथै मोबाइल सेवा ठप्प छ । यस्तै इन्टरनेट सेवा पनि बन्द भएको छ ।

वर्ल्डलिंकले प्रदान गर्दै आएको इन्टरनेट सेवा पनि ठप्प हुँदा सञ्चार सम्पर्क टुटेको हो । अहिले एनसेलको मोबाइल सेवाले सीमित मात्रामा काम गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *