|
२०७७ चैत्र १३
काठमाडौँ – देशभर मौसम आज सफा रहेता पनि उच्च पहाडी भेगका केही स्थानमा सामान्य बदलीको सम्भावना रहेको छ । काठमाडौंको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १० डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर १ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १८ मिनेटमा हुनेछ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्