अति आवश्यक नपरी घरबाहिर ननिस्कनु : गृह मन्त्रालयको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १७

काठमाडौ । कोरोना माहामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको कार्यान्वयनका लागि गृह मन्त्रालयले थप कडाई गर्ने भएको छ । 

बिहीबारको प्रेश विज्ञप्तिमा मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले निषेध आदेशको अवधिभर अति आवश्यक नपरी घरबाहिर ननिस्कन सर्वसाधारणलाई निर्देशन दिएको छ ।

काठमाडौ उपत्यका सहित मुलुकका १३ जिल्लामा बैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *