|
२०८२ आश्विन २९
दसैँको अवसरमा असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्रले उल्लेखनीय व्यापार गरेका छन्। चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार असोज २३ गतेसम्म:
- बलिदान: रु ४ करोड ४२ लाख
- हरिबहादुरको जुत्ता: रु ३ करोड ९० लाख
- माइतीघर: रु २ करोड ८५ लाख
यी चलचित्रहरूमा समीर भट्ट, सौगात मल्ल, हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, केदार घिमिरेलगायत चर्चित कलाकारहरूको अभिनय रहेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्