गायक मदन कुमार थापा राष्ट्रिय काँठे लोक दोहोरी अर्वाडको सर्वोकृष्ट पाँच मा, भोट गर्न आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ३१

काठमाडौं । गायक मदन कुमार थापा राष्ट्रिय काँठे लोक दोहोरी अर्वाड–२०७८ को सर्वोकृष्ट पाँच मा पर्न सफल हुनभएको छ ।

सुनाखरी मल्टिमिडिया प्रालिको आयोजनामा हुन गइरहेको अवार्ड कार्यक्रममा ‘पानी मिठो’ गीतमार्फत गायक तथा लय संकलक थापा लय विधामा उत्कृष्ट पाँचमा पर्नुभएको हो ।

उहाँलाई जिताउनको लागि मोबाइलको म्यासेज बक्समा गएर क्यापिटल लेटरमा KLD स्पेस २०D टाईप गरेर ३७००० मा सेन्ट गर्न सकिन्छ ।

उहाँले आफूलाई जिताउन सबैको साथ र सपोर्टको आवश्यक रहेको भन्दै भोट गर्न आग्रह पनि गर्नुभएको छ । थप जानकारीको लागि गायक थापालाई ९८५१०२५८२१ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *