|
२०८२ भाद्र २६
त्रिभुवन विश्वविद्यालयले असामान्य परिस्थितिका कारण कात्तिक १० गतेसम्म सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
त्रिविको रजिष्ट्रारको कार्यालयले सूचना जारी गर्दै भदौ २९, ३०, ३१, असोज १, २, ५ र कात्तिक ९ गतेका कक्षा र छुट्टिएका हिउँदे बिदाबाट कटौती गरिने जनाएको छ।
नियमित कक्षा कात्तिक ११ गतेदेखि सुरु हुनेछ।




दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्