आइतबार कतिमा हुँदैछ सुनको कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ६

काठमाण्डौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलामा २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको पहिलो कारोबारमा १०० रुपैयाँ घटेको हो ।

आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ४ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार १ सय ५ रुपैयाँ कायम भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *