|
२०८२ मंसिर ८
काठमाण्डौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य १ हजार ९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ३ हजार १ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्