बुधबार सुनको मूल्य बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २४

काठमाण्डौँ । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा २०० रुपैयाँ बढी हो ।

मंगलबार सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ थियो ।

चाँदीको मूल्यमा भने भारी वृद्धि भएको छ । मंगलबार प्रतितोला ३ हजार ६०० रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ७ सय ५० रुपैयाँ पुगेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *