|
२०८२ कार्तिक २४
काठमाण्डौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वस्तिक लघुवित्तको सेयर सूचिकृत भएको छ । सोमबार ५ लाख ७७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको हो ।
सेयर सूचिकृत भएसँगै मंगलबारबाट नेप्सेमा कम्पनीको सेयर कारोबार सुरु हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि ५१५.३४ रुपैयाँसम्मको रेन्ज तोकेको छ ।
यसैगरि, कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गते सम्म आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर निष्कासन गरेको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्