|
२०८२ आश्विन ५
काठमाडौं । सेयर बजार सुधारका लागि लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई ६ सुझाव दिएका छन्।
उनीहरूले बैंकलाई सेयर बजारमा सहज लगानी गर्न दिने, व्यक्तिगत धितो कर्जाको २५ करोड सीमा हटाउने, प्राथमिक पुँजीकोषको सीमा परिमार्जन गर्ने, लघुवित्तमा लाभांश सीमा हटाउने, सेयर कर्जाको सीमा परिमार्जन गर्ने र गैरआवासीय नेपालीलाई बजारमा प्रवेश गराउने व्यवस्था मिलाउन सुझाव दिएका हुन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्