|
२०८२ भाद्र ३१
३१ भदौ, काठमाडौं । सरकारले असोज १ गते (बुधबार) शोक दिवसका लागि सार्वजनिक विदा घोषणा गरेपछि सेयर बजार अब बिहीबारदेखि मात्रै खुल्ने भएको छ।
नेप्सेले यसबारे सूचना जारी गर्दै बजार साबिककै समय अनुसार सञ्चालन हुने जनाएको छ।
सेयर बजार असोज ७ गते (२४ गते) देखि प्रदर्शनका कारण बन्द छ भने अन्तिम कारोबार असोज ६ गते (२३ गते) भएको थियो।
यसअघि पनि भूकम्प र कोरोना महामारीका बेला सेयर बजार क्रमशः एक महिना र तीन महिना बन्द गरिएको थियो।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्