काठमाडौं उपत्यकामा एकै दिन ६ हजार बढी संक्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ५

काठमाडौं: नेपालमा कूल संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार कूल संक्रमितमध्ये ६२६३ संक्रमित काठमाडौं उपत्यकाका रहेका छन्।

तीमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाका ४६६६, ललितपुर जिल्लाका १०१९ र भक्तपुर जिल्लाका ६७८ जना रहेका छन्। आज देशभरि ११ हजार ३५२ जनामा कोरोना संक्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *