|
२०७८ आश्विन २३
काठमाडौं । दशैँ मनाउनका लागि अहिलेसम्म काठमाण्डौ उपत्यकाबाट ४ लाख २२ हजार जना यात्रु बाहिरिएका छन् ।
गएको असोज ११ गतेदेखि आज बिहान १० बजेसम्म ६७ हजार १ सय १२ वटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाण्डौ छोडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिनुभयो ।
गएको असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु भएसँगै दशैँ मनाउन घर फर्कनेको सङ्ख्या बढिरहेको हो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्