|
मंसिर ९, २०८३
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट २ हजार ३४८ ग्राम सुन बरामद भएको हो।
क्याथे प्यासेफिक एयरलाइन्समार्फत गएराति काठमाडौं आएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्