कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ९, २०८३

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ। सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले आगामी कार्यसूची प्रस्तुत गरेका छन्।

बैठकमा पार्टीको संगठन विस्तार, विपद्पछिको पुनर्निर्माण, विस्थापित सुकुमवासी व्यवस्थापन, सरकारका गतिविधि र आगामी स्थानीय निर्वाचनबारे छलफल हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *