|
मंसिर ९, २०८३
काठमाडौं । नेपाली सेनाको रिक्त रथी पदमा अनुपजंग थापा बढुवा भएका छन्। मंसिर ४ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
आगामी भदौमा प्रधानसेनापति सिग्देलले अवकाश पाएपछि वरिष्ठताका आधारमा थापा भावी प्रधानसेनापतिका प्रमुख दाबेदार बन्ने देखिएका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्