एमालेको राष्ट्रिय भेलापछि आजै केन्द्रीय कमिटी बैठक

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ३, २०८३

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय भेला सम्पन्न गरेलगत्तै आज केन्द्रीय कमिटी बैठक बोलाएको छ।

भेलाको दोस्रो दिन आज उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, वरिष्ठ नेता विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

समसामयिक प्रस्ताव पारित गरी भेला समापन गरेपछि दिउँसो ३ बजे कार्की ब्याङ्क्वेटमा केन्द्रीय कमिटीको चौथो बैठक बस्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *