|
मंसिर ४, २०८३
मेष: नयाँ काममा सफलता मिल्नेछ। खर्चमा भने सावधानी अपनाउनुहोला।
वृष: आर्थिक अवस्था सुधारिनेछ। व्यवसाय र परिवारमा सकारात्मकता छाउनेछ।
मिथुन: क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। निर्णय गर्दा हतार नगर्नुहोस्।
कर्कट: रोकिएका काम अघि बढ्नेछन्। अध्ययनमा सफलता मिल्ने योग छ।
सिंह: नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। बोलीमा संयम राख्नुहोला।
कन्या: रोजगारीमा शुभ खबर आउन सक्छ। आर्थिक कारोबारमा सतर्क रहनुहोस्।
तुला: नयाँ सम्बन्ध र सिर्जनात्मक कामबाट फाइदा पुग्नेछ।
वृश्चिक: व्यापारमा सुधार आउनेछ। सहकर्मीको साथ मिल्नेछ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्