एमाले स्थायी कमिटी बैठक आज, राष्ट्रिय भेलाको तयारी मुख्य एजेन्डा

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १, २०८३

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।

भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्ने बैठकको मुख्य कार्यसूची रहेको छ। साथै मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा बनाइने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *